नेपाली बजारमा शाओमीको नयाँ ‘वाच एस-५ ४६एमएम’, एक पटक चार्ज गर्दा २१ दिनसम्म चल्ने दाबी

  • बुधबार २० साउन २०८३ ०२:२७ AM
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम स्मार्टवाच शाओमी वाच एस–५ ४६एमएम सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक डिजाइन, लामो ब्याट्री ब्याकअप, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहित यो स्मार्टवाच नेपाली उपभोक्तामाझ ल्याएको जनाएको छ । शाओमी वाच एस–५ मा १.४८ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसको रिजोलुसन ४८०×४८० पिक्सेल,