काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार पहिरो हटाउन आवश्यक उपकरणसहित प्राविधिक टोली परिचालन गरिएको छ । सडक खुलाउने काम जारी रहे पनि पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने जनाइएको छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् । कार्यालयले यात्रु