हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्यो, कुन रुटमा कति ?

  • बुधबार २० साउन २०८३ ०३:१४ AM
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्य बढेपछि आन्तरिक हवाई उडानको नयाँ भाडादर लागू गरेको छ । प्राधिकरणका अनुसार नयाँ भाडादर २०८३ साउन १९ गते ९४ अगस्ट २०२६० देखि लागू भएको हो । नेपाल आयल निगमले २ अगस्ट २०२६ देखि हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि प्राधिकरणले इन्धन शुल्कका आधारमा