‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

  • बुधबार २० साउन २०८३ ०२:३५ AM
काठमाडौँ / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन हेलो सरकार लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा