राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री

  • बुधबार २० साउन २०८३ ०३:११ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार बिहान ९ः१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा भेटघाट कार्यक्रम राखिएको छ । देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफलले अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्न मद्दत पुग्ने विश्वास अर्थमन्त्रीको छ The post राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री appeared first on Businesspana.