छ वटा संसदीय समितिको बैठक बस्दै

  • बुधबार २० साउन २०८३ ०२:४८ AM
छ वटा संसदीय समितिको बैठक आज बस्दै छ । बुधबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । बिहान १० बजे बस्ने अर्थ