आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन उपभोक्ता तथा व्यवसायीसँग आग्रह गरेको छ। कर अनुपालन बढाउन र वास्तविक कारोबारलाई प्रणालीमा ल्याउन विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो। विभागले करदातालाई प्रोत्साहन गर्न हाल ‘उपहार कार्यक्रम’ समेत सञ्चालन भइरहेको जनाएको छ। उक्त कार्यक्रममा सहभागी भई पुरस्कार