चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक बिहान ७ बजे आज बिहान पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयका अनुसार पहिरो खसेपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन्। पहिरो हटाउन सडक डिभिजनको उपकरण तथा प्राविधिक टोली तत्काल परिचालन गरिएको छ। प्रारम्भिक अनुमानअनुसार पहिरो पन्छाउने कार्य सम्पन्न गरी सडकलाई करिब एक घण्टाभित्र पुनः सञ्चालनमा ल्याउने… Continue reading सिमलतालमा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध