काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो आकर्षणबीच आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा नयाँ प्रविधि र उत्पादनको दबदबा देखिने भएको छ । एक्स्पोमा सहभागी ५५ वटा ब्रान्डमध्ये अधिकांशले विद्युतीय सवारी तथा भविष्यका मोबिलिटी प्रविधिलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेका छन् । नाइमा मोबिलिटी एक्स्पोका प्लानिङ कमिटी मेम्बर शिशिरकुमार मुरारकाका अनुसार… Continue reading नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै