‘हेलो सरकार’मा गुनासाको बाढी, एक वर्षमै ३२१ प्रतिशत वृद्धि
बुधबार २० साउन २०८३ ०१:२१ AM
काठमाडौँ : नागरिकका गुनासा सुन्न र समाधान गर्न सञ्चालनमा रहेको ‘हेलो सरकार’मा पछिल्लो एक वर्षमै गुनासाको चाप अस्वाभाविक रूपमा बढेको छ। गत आर्थिक वर्षमा मात्रै गुनासोको संख्या अघिल्लो वर्षको तुलनामा ३२१ प्रतिशतले वृद्धि भएपछि सरकारले