सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

  • बुधबार २० साउन २०८३ ०७:४१ AM
चितवन, साउन २० गते । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको हो ।निकुञ...