सुशासनमा नागरिक सन्तुष्टि

  • बुधबार २० साउन २०८३ ०७:४७ AM
कुनै पनि लोकतान्त्रिक सरकार कति सफल भयो भन्ने कुराको मापन सिंहदरबारको उचाइले होइन, समाजको अन्तिम पङ्क्तिमा रहेको नागरिकले पाउने सेवाको सहजताले गर्छ । नेपालमा सुशासनका ऐन र नियमका च...