‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’

  • बुधबार २० साउन २०८३ ०७:४८ AM
काठमाडौँ, साउन २० गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ । मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्...