पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध

  • बुधबार २० साउन २०८३ ०७:५४ AM
काठमाडौँ, साउन २० गते । अविरल वर्षाका कारण आएको पहिरो र बाढीका कारण बुधबार देशका विभिन्न जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध भएको नेपाल प्रहरीले जनाएको छ।प्रहरी मुख्याल...