तुइन तर्दाको जोखिम

  • बुधबार २० साउन २०८३ ०७:५९ AM
नेपालको हिमाली र पहाडी दुर्गम क्षेत्रको जनजीवन कष्टकर छ । नदी र खोला तर्न पक्की पुल र झोलुङ्गे पुलको अभाव छ । कतिपय ठाउँमा अहिले पनि नदी र खोला तर्न तुइनको तारमा भर पर्नु पर्छ । यो...