काठमाण्डु – होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउन कूटनीतिक प्रयासहरू तीव्र भएका छन्। इरानले ओमानसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको बताएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जलमार्गसम्बन्धी वार्तामा प्रगति भएको जानकारी दिएका छन् भने अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्टले आज वा भोलि नै सम्झौता सम्भव हुन सक्ने संकेत गरेका छन्। प्राविधिक र राजनीतिक स्तरमा होर्मुजबाट जहाजहरू पार