काठमाण्डु – पहिरो खूस्दा मुग्लिन–नारायणगढ सडक खण्ड बन्द भएको छ । प्रहरीका अनुसार बुधबार बिहान पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरले पहिरो हटाउने कार्य गरिरहेको छ । यस्तै अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरूमा पहिरो तथा बाढी जाँदा यातायात सेवा प्रभावित भएको छ। प्रहरीका अनुसार