एनएमबी बैंकको वार्षिक खुद नाफा ४ अर्ब नाघ्यो

  • बुधबार २० साउन २०८३ ०२:०३ AM
काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा पहिलोपटक ४ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४०.६ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो । समीक्षा