अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

  • बुधबार २० साउन २०८३ ०१:३२ AM
महेन्द्रनगर कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ । पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा