काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्म (असार मसान्त) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, सञ्चालन आम्दानी तथा वितरणयोग्य मुनाफामा उल्लेखनीय सुधार गरेको जनाएको छ। बैंकले कर्जा नोक्सानी व्यवस्थापनमा सुधार गर्दै नाफा बढाउन सफल भएको वित्तीय विवरणले देखाएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ३३.५० प्रतिशतले वृद्धि भएर ७ अर्ब… Continue reading नबिल बैंकको नाफामा ३३.५ प्रतिशतको छलाङ, वितरणयोग्य मुनाफा ५.१६ अर्ब रुपैयाँ