जित खेलाडीको, प्रतिष्ठा निर्णायकको: कसरी बने सञ्जीव नेपाली अन्तर्राष्ट्रिय मञ्चको रोजाइ?

  • बुधबार २० साउन २०८३ १२:१५ AM
अमेरिकाको आयोवा राज्यस्थित विशाल खेल परिसरमा त्यस दिन सयौँ खेलाडी आफ्ना वर्षौँदेखिका सपनालाई आकार दिन उभिएका थिए । दर्शकदीर्घामा हजारौँ आँखाहरू खेलाडीका चाल, प्रहार र जित–हारमा केन्द्रित थिए । तर त्यही भीडबीच एउटा यस्तो नेपाली