सरकार र बैंक एकै ठाउँमा, अर्थमन्त्रीको प्रश्न: ‘कर्जा किन बढेन?

  • बुधबार २० साउन २०८३ १२:३६ AM
काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र विस्तार गरी आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्। नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकका प्रमुख