झापा : स्थानीय तहको सम्भावित पुनर्संरचनाबारे केन्द्रमा बहस चलिरहेका बेला झापाको कन्काई नगरपालिकाले आफ्नो भावी प्रशासनिक स्वरूपबारे आन्तरिक छलफल सुरु गरेको छ। छिमेकी स्थानीय तहसँग गाभिने सम्भावनालाई खुला राख्दै नगरपालिकाले राजनीतिक दल र सरोकारवालासँग प्रारम्भिक