झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत खेतमा रोपाइँ सम्पन्न
झापा : समयमै पर्याप्त वर्षा भएपछि झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। जिल्लाका अधिकांश खेतमा रोपाइँ सकिएको छ भने केही खसिया (खरियन) क्षेत्रबाहेक अन्य सबै स्थानमा धान रोप्ने काम सम्पन्न भइसकेको कृषि