राजधानीलाई प्रदूषणमुक्त बनाउने अभियान

  • बुधबार २० साउन २०८३ ०६:०७ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २० गते । विश्वमा प्रदूषित सहरको उच्च सूचीमा पर्ने नेपालको राजधानी काठमाडौँलाई धुलो र धुवाँमुक्त सहर बनाउने अभियानलाई वातावरण विभागले अगाडि बढाएको...