रोकियो राष्ट्रिय परिचयपत्रको काम

  • बुधबार २० साउन २०८३ ०६:१५ AM
काठमाडौँ, साउन २० गते । राष्ट्रिय परिचयपत्रको आवेदन लिनेदेखि छपाइ गर्नेसम्मको सबै प्रविधि र प्रणालीको काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि काम ठप्प हुँदा नयाँ...