मनसुनी वायुको प्रभाव : चार प्रदेशमा भारी वर्षा

  • बुधबार २० साउन २०८३ ०६:३९ AM
काठमाडौँ, साउन २० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।हाल देशभर साधारणतया बाद...