गुल्मीमा ९७ प्रतिशत धान रोपाइँ

  • बुधबार २० साउन २०८३ ०६:५८ AM
रमेश विश्वकर्मागुल्मी, साउन २० गते । गुल्मीमा हालसम्म ९७ प्रतिशत धान रोपाइँ भएको छ । विगतका वर्षमा जस्तो पर्याप्त मनसुनी वर्षा नभएको हुँदा धान रोपाइँमा ढिलाइ आएको थियो । तर, पछिल्ल...