एभरेष्ट बैंकको नाफा ४.७५ प्रतिशतले बढ्दा, वितरणयोग्य नाफा ५.२५ अर्ब नाघ्यो

  • बुधबार २० साउन २०८३ ०१:०५ AM
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश वित्तीय सूचकमा सकारात्मक सुधार गरेको छ। खुद नाफा, निक्षेप, कर्जा तथा कुल सम्पत्तिमा वृद्धि भएको छ भने आधार दर (बेस रेट) घट्दा ऋणीलाई राहत मिल्ने संकेत देखिएको छ। बैंकको खुद नाफा ४.७५ प्रतिशतले बढेर… Continue reading एभरेष्ट बैंकको नाफा ४.७५ प्रतिशतले बढ्दा, वितरणयोग्य नाफा ५.२५ अर्ब नाघ्यो