विश्वव्यापी मेमोरी चिप अभावका कारण म्याकबुक एयरको उपलब्धतामा असर

  • मङगलबार १९ साउन २०८३ ११:५० PM
विश्वव्यापी मेमोरी चिप अभावका कारण एप्पलको सबैभन्दा लोकप्रिय ल्यापटप म्याकबुक एयरको उपलब्धतामा असर परेको छ। ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूको उच्च मागका कारण उत्पन्न भएको मेमोरी The post विश्वव्यापी मेमोरी चिप अभावका कारण म्याकबुक एयरको उपलब्धतामा असर appeared first on Technology Khabar.