यूरोपमा टेक रोडशो गर्दै नास–आईटी, नेपाली सूचना प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने

  • मङगलबार १९ साउन २०८३ ०८:५० PM
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आइटी) ले भदौ २१ गतेदेखि असोज ५ गतेसम्म बेलायत र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोडशो यूरोप (यूके र स्विट्जरल्यान्ड) २०२६’ आयोजना गर्ने भएको The post यूरोपमा टेक रोडशो गर्दै नास–आईटी, नेपाली सूचना प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने appeared first on Technology Khabar.