सामसङ प्लाजाद्वारा कालिमाटीमा १६ औं शोरुमको उद्घाटन

  • मङगलबार १९ साउन २०८३ ०७:४८ PM
हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औं शोरुम उद्घाटन गरेको छ। सामसङ प्लाजाले आफ्नो खुद्रा बिक्री सञ्जाललाई थप विस्तार गर्दै यस क्षेत्रका ग्राहकहरूलाई सक्कली सामसङ उत्पादनहरू अझ नजिकबाट The post सामसङ प्लाजाद्वारा कालिमाटीमा १६ औं शोरुमको उद्घाटन appeared first on Technology Khabar.