लागू औषध नियन्त्रणमा विद्यालय स्तरबाटै अभियान शुरु : व्यवसायी चान मोहम्मदको सहयोगमा बाह्रदशीका सामुदायिक विद्यालयमा सिसी क्यामेरा
मङगलबार १९ साउन २०८३ ०३:५७ PM
झापा । विद्यालय केवल पढाइ हुने ठाउँ मात्र होइन, भविष्य निर्माण हुने आधारभूमि पनि हो । तर पछिल्ला वर्षहरूमा विद्यालय समयअघि र पछाडि विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि, लागूऔषधको बढ्दो प्रभाव र सामाजिक विकृतिले अभिभावक,