प्रदेश प्रहरी प्रमुखसँग जेनजी प्रतिनिधिको भेट, मोरङ प्रहरीबारे आएका समाचारप्रति चासो

  • मङगलबार १९ साउन २०८३ ०४:२३ PM
विराटनगर : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालसँग द काउन्सिल अफ Gen Z का प्रतिनिधिहरूले भेटघाट गर्दै प्रदेशको शान्ति–सुरक्षा, प्रहरी–नागरिक सम्बन्ध तथा समसामयिक विषयमा छलफल गरेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय, रानीमा