भोक्राहामा सद्भाव र्‍याली, देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

  • मङगलबार १९ साउन २०८३ ०४:२८ PM
सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले हिन्दु र मुस्लिम समुदायका धर्मगुरु तथा स्थानीयको सहभागितामा बुधबार सद्भाव र्‍याली निकालिएको छ। गाउँपालिकाको आयोजनामा भोक्राहा चोकबाट सुरु भएको र्‍याली विभिन्न स्थानको परिक्रमा गर्दै फूलचोकमा पुगेर