कर विजक नराखेको भन्दै दश हजार जरिवाना

  • मङगलबार १९ साउन २०८३ ०४:२७ PM
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका–२ मा रहेको न्यूश्रीस डिष्टीब्यूटर्सलाई रु १० हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आज गएको संयुक्त बजार अनुगमन टोलीले कर विजक नराखेको भन्दै रु १० हजार जरिवाना गरेको हो । सो डिष्टीब्यूटर्सले भेरी ग्यास बिक्री गर्दै आएको छ । अनुगमन टोलीले नेपालगञ्ज–१८ स्थित