काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले आज भन्सार छलेर ल्याइएका रु २३ लाखभन्दा बढी मूल्य बराबरका समान र इभी भ्यानसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–८ रत्नसागरबाट भन्सार छलेर ल्याइएको २८ कार्टुन बिस्कुट, ११८ प्याकेट नरिवल चकलेट र सो समान बोकेको बाप्र०६–००१ज ००८४