काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको आकार विस्तार गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकिङ क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक रहेको बताएका छन्। आर्थिक वर्षको बजेट कार्यान्वयन, वित्तीय क्षेत्रका चुनौती र कर्जा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा मंगलबार अर्थ मन्त्रालयमा २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग भएको छलफलमा उनले सरकार र बैंकिङ क्षेत्रले साझेदारीमा… Continue reading अर्थतन्त्र विस्तारका लागि सरकार,बैंक सहकार्य अपरिहार्य : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले