झुटा विवरण दिएर सुकुमवासीको जग्गा लिन खोजे कारबाही, सरकारको चेतावनी

  • मङगलबार १९ साउन २०८३ ०३:१५ PM
काठमाडौं : सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण पेस गर्ने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको राष्ट्रिय भूमि आयोग (भूमि समस्या