रेडक्रसमा भ्रष्टाचार र बेथितिको उजुरी गर्न खुला आह्वान
मङगलबार १९ साउन २०८३ ०३:४८ PM
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले संस्थाका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिका विषयमा तथ्य र प्रमाणसहित उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा रेडक्रसले आगामी भदौ ३ गतेसम्म उजुरी दर्ता गर्न सकिने