कप्तानगञ्ज घटनाः मृतक रवीन्द्र मेहताका परिवारले शव बुझ्न गरे अस्वीकार

  • मङगलबार १९ साउन २०८३ ०३:२० PM
काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा मंगलबार बिहान निधन भएका रवीन्द्र मेहताका परिवारले शव बुझ्न अस्वीकार गरेका छन् । मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले त्रिवि शिक्षण अस्पताल पुगेर छलफल गरेका थिए । तर सहमति जुट्न नसकेपछि आजका लागि छलफल टुंगिएको छ । उच्च स्रोतका अनुसार भोलि पुनः दोस्रो चरणको