काठमाण्डु– सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा मृत्यु भएका रविन्द्र मेहताका आफन्त र गृहमन्त्री सुधन गुरुङ बिचको छलफल सकिएको छ। गृहमन्त्रीले मंगलबाार साँझ त्रिवि शिक्षण अस्पतालमा पुगेर रविन्द्र आफन्तसँग छलफल गरेका हुन् । भोलि पुनः दोस्रो चरणमा छलफल गनेृ गरी आजको वार्ता सकिएको हो । स्रोतका अनुसार मृतकका बुबाआमा भोलि काठमाण्डु आउनेछन् ।त्यसपछि फेरि