धार्मिक तनावबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नागरिक समाजको अपिल

  • मङगलबार १९ साउन २०८३ ०३:५३ PM
काठमाण्डु– समाजका विभिन्न क्षेत्रसँग आबद्ध प्राध्यापक, पत्रकार, सामाजिक अभियन्ता तथा नागरिक समूहहरूले नेपालमा धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सरकारसँग प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले हालै तराईका केही जिल्लामा देखिएको धार्मिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन्। संयुक्त अपिलमार्फत नेपाल शताब्दीयौँदेखि