नेपाल रेडक्रस सोसाइटीमा देखिएका भ्रष्टाचार, बेथिति र अनियमिततासम्बन्धी उजुरी संकलन गर्ने समयावधि थप गरिएको छ । सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाका विभिन्न तहमा हुने आर्थिक अनियमितता, भ्रष्टाचार तथा बेथितिका विषयमा तथ्य र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो । यसअघि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उजुरी आह्वान गरिएकोमा उजुरी आउनेक्रम जारी रहेकाले थप