नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गत आर्थिक वर्षमा यात्रु, कार्गो तथा आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा नेपाल एयरलाइन्सको उडान सङ्ख्या, यात्रु सङ्ख्या, कार्गो ढुवानी र राजस्व सबै क्षेत्रमा वृद्धि भएको हो । उनले आव २०८२/८३ मा ११ प्रतिशतले वृद्धि