संरचना र नीतिगत व्यवस्था नभएको अवस्थामा मन्त्रीको १५ दिने ठाडो अल्टिमेटमले होला त तार व्यवस्थापनमा चमत्कार

  • मङगलबार १९ साउन २०८३ ०२:५० PM
– साजन सुबेदी केही दिनयता ऊर्जामन्त्री बिराज भक्त श्रेष्ठ र सञ्चारमन्त्री डा विक्रम तिमल्सिना विभिन्न ठाउँका पोलहरुमा गुजुल्टिएका तार काट्ने अभियानमा लागेका छन्। केहि हप्ता अघिमात्रै दुवै मन्त्रीहरु गौशाला क्षेत्रमा The post संरचना र नीतिगत व्यवस्था नभएको अवस्थामा मन्त्रीको १५ दिने ठाडो अल्टिमेटमले होला त तार व्यवस्थापनमा चमत्कार appeared first on Technology Khabar.