राष्ट्रिय बालअधिकार परिषद्ले मानव सेवा आश्रमलाई बालगृहमा संरक्षणमा रहेका बालबालिकाको पहिचान खुल्ने गरी तस्बिर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा प्रकाशन नगर्न तथा यसअघि सार्वजनिक गरिएका त्यस्ता सबै सामग्री तत्काल हटाउन The post मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन नगर्न निर्देशन appeared first on Technology Khabar.