आन्तरिक हवाई उडानको भाडा बढ्यो, कुन ठाउँको भाडा कति बढ्यो?
मङगलबार १९ साउन २०८३ ०१:५६ PM
काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको हवाई भाडा (फ्यूल सरचार्ज) बढाएको छ । प्राधिकरणको निर्णयअनुसार बढेको नयाँ भाडा दर आजैदेखि लागू हुने