काठमाडौं : नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले व्यवसायीको आत्मविश्वास बढाउन सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताएका छन्। अर्थमन्त्रीले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष कोइरालाले पछिल्लो समय