रवीन्द्र मेहताका आफन्तसँग गृहमन्त्रीको छलफल, वार्ता भोलि पनि जारी रहने

  • मङगलबार १९ साउन २०८३ ०३:०१ PM
काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा घाइते भई उपचारका क्रममा मंगलबार बिहान निधन भएका रवीन्द्र मेहताका आफन्तसँग गृहमन्त्री सुधन गुरुङले छलफल गरेका छन्। गृहमन्त्री गुरुङले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर मृतक मेहताका परिवारजन तथा